- बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको व्यवस्था समस्याको कारण नभएको भन्दै यस्तो धारणा राखेका हुन् ।
काठमाडौं : पूर्वमन्त्री शक्क्ति बहादुर बस्नेतले अहिलेको राजनीतिक व्यवस्था समस्या होइन तर हाम्रो आर्थिक र सामाजिक व्यवस्था बलियो नहुनु समस्या रहेको बताएका छन् ।
बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको व्यवस्था समस्याको कारण नभएको भन्दै यस्तो धारणा राखेका हुन् ।
‘यो राजनीतिक व्यवस्थामा समस्या होइन् । राजनीतिक व्यवस्थाले खोजेको आर्थिक र सामाजिक व्यवस्था हुन नसक्नु समस्याको प्रमुख कारण हो । हामीले यसको समस्याको हल खोज्नुपर्नेछ । नारा त धेरै छन् । नाराले मात्र कहा काम गर्दैन् । समृद्धि नेपाल सुखी नेपाली भन्दिएर मात्र कहाँ हुन्छ ? सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा गरेर मात्र हुदैन,’ उनले भने ।
उनले अहिलेको समस्या व्यवस्था नै भएको भन्दै यसलाई उल्टाउनु पर्छ भनेर घोषित रुपमा लागेका केही व्यक्तिहरु लागेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’